१४ कार्तिक २०८३, शनिबार

संवैधानिक निकायका नियुक्तिविरुद्ध सुनुवाइ हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ चैत । केपी शर्मा ओलीको नेतृत्वको सरकारले गरेको संवैधानिक निकायको नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ ।

रिटविरुद्ध शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो ।

नियुक्तिविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।