१४ कार्तिक २०८३, शनिबार

कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ चैत । कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ ।

यद्यपि राष्ट्रिय परीक्षाले बोर्डले परीक्षाको तालिका भने सार्वजनिक गरेको छैन ।

बोर्डले शुक्रबार तालिका प्रकाशित गर्ने बताइएको छ ।

परीक्षा भौतिक रुपमै सञ्चालन गरिने भएको छ ।

यसअघि नै वैशाख ९ गतेदेखि २० गतेसम्म हुने एसईई परीक्षा परीक्षाको तालिका प्रकाशित भइसकेको छ ।