६ कार्तिक २०८३, शुक्रबार

सानिमा बैंकको मोबाइल बैंकिङ्ग र नेपालपे क्युआरबीच सहकार्य

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ फागुन । सानिमा बैंकले मोबाइल बैंकिङ्ग एप “सानिमा सजिलो ईबैंकिङ्ग” मा सफलतापूर्वक नेपालपे क्युआर समायोजन गरेको छ । सजिलो इबैंकिङ्ग प्रयोगकर्ताहरुले अब नेपालपे क्युआरबाट सजिलै क्यआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकले नेपालपे क्युआरको क्युआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।

सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा ए.टि.एम.संचालनमा रहेका छन् ।