
काठमाडौँ, २५ फागुन । निरन्तर घटेको शेयर बजार आज पनि ३० अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३०.३६ अंकले घटेर २५१४.५९ मा झरेको छ ।
आजको दिन अधिकांश कम्पनीहरुले गुमाएका छन् । वुधबार विभिन्न कम्पनीका करिब ४९ लाख कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया