
काठमाडौं, २४ फागुन । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले गायन रियालिटी टेलिभिजन कार्यक्रम नेपाल आइडल सिजन–४ का प्रतियोगीहरूलाई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’प्रयोग गरी भोट गर्र्न सक्ने छन् ।
बैंकले मोबाइल एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुलाई लक्षित गरी आफूलाई मन परेको प्रतियोगीलाई ‘विजयी भव’ भनी जीतका लागि आर्शीवाद दिन सक्ने व्यवस्था गरेको बैंकले जनाएको छ । ग्राहकवर्गको सुविधालाई दृष्टिगत गरी बैंकले समय–समयमा यस्ता किसिमका योजनाहरु ल्याउने गरेको छ ।















प्रतिक्रिया