६ कार्तिक २०८३, शुक्रबार

सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँ पुग्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० फागुन । साताका अन्तिम दिन शुक्रबार सुनको सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले बढेको छ ।

वृद्धिसँगै शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९९ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजावी सुनको भाउ तोलाको ९९ हजार ४०० निर्धारण भएको छ । चाँदीको मुल्य भने स्थिर छ ।