१५ कार्तिक २०८३, आइतबार

९ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १६ फागुन । प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माईजोगमाई गाउँपालिका-१ बस्‍ने २३ वर्षीय जोसेफ थापा रहेका छन् ।

भारतबाट नेपाल आउँदै गरेको थापालाई इलाका प्रहरी काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई झापा जिल्ला अदालतको आदेशले ७ दिन म्‍याद थप गरी कानुनी पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।