६ कार्तिक २०८३, शुक्रबार

युक्रेन संकट समाधानका लागि जेनेभामा वार्ता आयोजना गर्न जेलेन्स्कीको आग्रह

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले देशको संकट समाधान गर्नका लागि स्विट्जरल्यान्डको जेनेभामा एक सम्मेलन आयोजना गर्न त्यस देशका राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

रुसले युक्रेनसँग वार्ताका लागि बेलारुसको गोमेल शहर छानेको भए पनि जेलेन्सकीले त्यहाँ जान अस्वीकार गरेका छन् । उनले बरू जेनेभा जान मन गरेको देखिन्छ ।-एजेन्सी