१५ कार्तिक २०८३, आइतबार

कोशी अस्पतालको शौचालयमा शिशुको शव फेला

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ फागुन । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा शिशुको शव फेला परेको छ ।

अस्पतालका कर्मचारीहरुका अनुसार आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला जनाइएको छ ।

विहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने गर्न अनुसन्धान भइरहेको जनाएको छ ।