३ कार्तिक २०८३, मंगलबार

युक्रेनी सेनाद्वारा सबै उमेरका मानिसलाई भर्ती हुन आग्रह

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ फागुन । युक्रेनको रक्षा मन्त्रालयले उमेरको वास्ता नगरी सबैलाई सेनामा भर्ती हुन भन्दै पुनः ट्वीट गरेको छ ।

सैन्य कमान्डर युरी गलुश्किनलाई हवाला दिँदै वक्तव्य जारी गरिएको छ ।

“आज युक्रेनलाई सबै थोक चाहिएको छ । सेनामा भर्ती हुने सबै प्रक्रिया सरल बनाइएको छ ।”

“आफ्नो पासपोर्ट र पहिचान खुल्ने नम्बर मात्र लिएर आउनुहोस्। उमेरको कुनै छेकबार छैन ।” बीबीसी