
काठमाडौँ, १२ फागुन । युक्रेनको सरकारी हवाई ट्राफिक सेवाले रुसी आक्रमणपछि देशको हवाई क्षेत्र बन्द गरिएको जनाएको छ ।
यात्रुवाहक विमानको उडान सुरक्षा “उच्च जोखिम”मा रहेका कारण किएभको समय अनुसार ०२ः४५ बजेदेखि सबै उडान रद्द गरिएको हो ।
“यात्रुवाहक उडानका निम्ति युक्रेनी हवाई क्षेत्रमा हवाई ट्राफिक सेवाको प्रावधान निलम्बन गरिएको छ,”हवाई ट्राफिक सेवाले भनेको छ । –बीबीसी















प्रतिक्रिया