
काठमाडौँ, १२ फागुन । रुसले गराएको बम विस्फोटनबाट ७ जनाको मृत्यु भएको युक्रेनी प्रहरीले जनाएको छ ।
पोडेस्कस्थित सैन्य एकाइमा ७ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका बीबीसीले उल्लेख गरेको छ ।
त्यहाँ अन्य १९ जना हराइरहेका छन् ।
मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ ।















प्रतिक्रिया