३ कार्तिक २०८३, मंगलबार

रुसले सैन्य आक्रमण थालेपछि युक्रेनमा त्रास, हेर्नुस् तस्वीरमा

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ फागुन । रूसले सैन्य आक्रमण सुरू गरेपछि युक्रेनलगायत पूर्वी युरोपेली मुलुकमा त्रास र भय पैदा भएको छ ।

त्यस क्षेत्रमा बासिन्दामा नयाँ अनिश्चितता छाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बिहीबार सबेरै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि सैन्य कारवाहीको घोषणा गरेका थिए ।

पुटिनको घोषणालगत्तै राजधानी किएभमा क्षेप्यास्त्र हानिएको छ भने अरू विभिन्न शहरहरूमा पनि आक्रमण हुन थालेका छन् ।

आक्रमणका कारण किएभवासीहरू शहर छोड्नका लागि लामवद्ध भएका छन् । पेट्रोल पम्पमा लामा लाइन लागेका छन् । मानिसहरू पैसा निकाल्न एटिएम कार्डमा पुगेका छन् । सडकमा किएभ सहर छोडेर पश्चिमतिर जानेहरूका कारण जाम भएको न्युयोर्क टाइम्सले जनाएको छ । –एजेन्सी

फोटोफिचरः