१७ कार्तिक २०८३, मंगलबार

सरकार छोड्छौँ, एमालेसँग मिलेर एमसीसी फेल गराउँछौँः नारायणकाजी श्रेष्ठ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ फागुन । नेकपा (माओवादी केन्द्र) का नेता तथा विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी सरकारबाट बाहिरिने घोषणा गरेका छन् ।

सरकारलाई दिएको समर्थन एक दुई दिन भित्रै फिर्ता लिने श्रेष्ठले जनाए ।

उनले आफूहरु नेकपा एमालेसँग मिलेर एमसीसी फेल गराउने समेत बताए ।