१८ कार्तिक २०८३, बुधबार

माओवादी र समाजवादीका भ्रातृ संगठन आज पनि एमसीसीविरुद्ध सडकमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ फागुन । अमेरिकी सहयता परियोजना  एमसीसीविरुद्ध सत्तारुढ गठबन्धनआबद्ध माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

संसद भवनअघि माओवादी केन्द्रका भ्रातृ संगठनहरू वाईसीएल, अखिल (क्रान्तिकारी) तथा एकीकृत समाजवादीका युवा संघ नेपाल र अनेरास्ववियूले विरोध प्रर्दशन गरेका हुन् ।

संसद भवन आसपास र प्रदर्शन भइरहेका स्थानवरपर बाक्लोरूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।