आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

दैनिक नेपाल २०७८ फागुन ५ गते १५:५८

काठमाडौँ, ५ फागुन । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

वुधबारदेखि नै बसेको पार्टीको सचिवालय बैठक यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित