१७ कार्तिक २०८३, मंगलबार

एमसीसी टेबल भए विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

वुधबारदेखि नै बसेको पार्टीको सचिवालय बैठक यस्तो निर्णय गरेको हो ।