१७ कार्तिक २०८३, मंगलबार

मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

संघले सभामुख अग्नि सापकोटा र संस्कृतिमन्त्री प्रेम आलेको व्यवहारको पनि आलचेना गरेको छ ।

बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न ब्यानर र नारासहित प्रदर्शन गरेका थिए ।