आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध युवा संघको प्रदर्शन

दैनिक नेपाल २०७८ फागुन ५ गते १५:३६

काठमाडौँ, ५ फागुन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मूल्यवृद्धि, भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ ।

संघले सभामुख अग्नि सापकोटा र संस्कृतिमन्त्री प्रेम आलेको व्यवहारको पनि आलचेना गरेको छ ।

बिहीबार काठमाडौँको नयाँ बानेश्वरमा भेला भएका युवा संघका नेता कार्यकर्ताले विभिन्न ब्यानर र नारासहित प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित