आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

एमसीसी शुक्रबार टेबल गर्ने प्रधानमन्त्रीको अडान, प्रचण्डलाई यी तीन वटा विकल्प

दैनिक नेपाल २०७८ फागुन ५ गते १५:०४

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा टेबल गर्ने अडान प्रस्तुत गरेका छन् ।

एमसीसी टेबल गर्न सहयोगका लागि सत्ता साझेदार नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल पचण्डलाई देउवाले आग्रह पनि गरेका छन् ।

यथास्थितिमा एमसीसी पारित गर्न तयार नरहेको माओवादीका सामु प्रधानमन्त्री देउवाले ३ वटा विकल्प दिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रचण्डलाई एमसीसीमा मौन बस्न, विपक्षमा उभिन र सरकार छोड्न भए छोड्न तीन वटा विकल्प दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित