१७ कार्तिक २०८३, मंगलबार

३२ सहसचिवको सरुवा र पदस्थापन, को कहाँ पुगे (सूचीसहित)

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ माघ । सरकारले ३२ सहसचिवको सरुवा र पदस्थापन गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३२ जना सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयले अतिरिक्त समूहमा रहेका र अरु विभिन्न कार्यालयमा कार्यरत सहसचिवलाई कामकाजमा खटाउने र सरुवा गर्ने निर्णय गरेको हो ।

शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

को कहाँ पुगे ?