आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

कन्सुलर सेवा अब त्रिपुरेश्वरबाट

दैनिक नेपाल २०७८ माघ २८ गते १५:०३


काठमाडौँ, २८ माघ । कन्सुलर सेवा विभागले फागुन १ गतेदेखि सम्पूर्ण सेवा त्रिपुरेश्वरस्थित नयाँ भवनबाट प्रवाह गर्ने भएको छ ।

विभागले उक्त स्थानबाट सेवा लिन सेवाग्राहीलाई विज्ञप्तिमार्फत अनुरोध गरेको छ । विभागले यसअघि नारायणहिटी दरबारको एउटा भवनबाट सेवा प्रभाव गर्दै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित