
काठमाडौँ, २७ माघ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । उनी प्रचण्डलाई भेट्न आज बिहान खुमलटार पुगेका थिए ।
प्रचण्ड र कोराइलाबीचको भेटमा अमेरिकी सहयोग परियोजना एमसिसी तथा स्थानीय तहको चुनाव र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।












प्रतिक्रिया