१७ कार्तिक २०८३, मंगलबार

होटल याक एण्ड यती बन्द गर्न निर्देशन

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । पर्यटन विभागले काठमाडौँको दरबारमार्गस्थित होटल याक एण्ड यती र त्यहाँ रहेको क्यासिनो बन्द गर्न निर्देशन दिएको छ ।

विभागले होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा बाँकी रहेको भन्दै होटल र क्यासिनो बन्द गर्न निर्देशन दिएको हो ।

पटक पटक सूचना र पत्रमार्फत जानकारी गराउँदा पनि रकम नतिरेपछि सरकारले कारवाही गरेको हो ।

यस्तो छ विभागको पत्रः