१७ कार्तिक २०८३, मंगलबार

प्रधान सेनापति र पाकिस्तानका राजदूतबीच भेटघाट

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ माघ । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र पाकिस्तानका राजदूत साइद हाइदर शाहबीच शिष्टाचार भेटघाट भएको छ ।

प्रधान सेनापति शर्माको कार्यालयमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।