१७ कार्तिक २०८३, मंगलबार

हराइरहेका युवकको ६ दिनपछि शव फेला

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २६ माघ । काठमाडौँको गोकेर्णेश्वरमा एक युवकको शव फेला परेको छ ।

६ दिनदेखि हराइरहेका काठमाडौँको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव वुधबार फेला परेको प्रहरीले जनाएको छ ।

शव ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

उनी माघ २० देखि हराइरहेका भनि प्रहरीमा उजुरी परेको थियो ।