१७ कार्तिक २०८३, मंगलबार

शेखर समुहको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अगावै  छुट्टै छलफल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि डा। शेखर कोइराला समूहले छुट्टै छलफल गरेको छ ।

उक्त छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारी, मिनेन्द्र रिजाललगायत उपस्थित रहेको बताइएको छ ।

स्थानीय तहको निर्वाचन, अमेरिकी सहयोग परियोजना एमसीसीका साथै पछिल्लो राजनीतिक घटना क्रमबारे कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गरेका हुन्।