
काठमाडौँ, २६ माघ । हृदयश त्रिपाठीले नयाँ पार्टी दर्ता गराउने भएको छ ।
त्रिपाठीले आफ्नो नेतृत्वमा ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गराउन लागेका हुन् ।
उनीहरुले बिहीबार आयोगमा गएर पार्टी दर्ता गराउन लागेका हुन् ।
दर्ता गर्न लागिएको पार्टीमा २१ सदस्यीय केन्द्रीय कार्य समिति रहने बताइएको छ ।












प्रतिक्रिया