
काठमाडौं, २६ माघ । हाल जनता समाजवादी पार्टी धाँजा फाटेको अवस्थामा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको विवाद चर्किंदै गएपछि यो अवस्था आएको हो।
यसैगरी यादव पक्षधरले पार्टीमा एकलौटी निर्णयहरु गर्न थालेको भन्दै भट्टराई पक्षले असन्तुष्ट जनाएको छ ।
भट्टराईले केन्द्रीय कमिटीमा बहुमत बनाउने प्रयास थालेको पनि जानकारी दिएका छन् । उनले बहुमत बनाउन नसके अलग पार्टी बनाउने तयारी गरेको बताएका छन् ।












प्रतिक्रिया