
बागलुङ, २१ माघ । बामपन्थी आन्दोलनका पुराना नेता बाबुराम नेपाली नेकपा एमाले प्रवेश गरेका छन् ।
शुक्रबार नेकपा एमाले बागलुङ जिल्ला कमिटीको पहिलो बैठकमा नेपाली एमाले प्रवेश गरेका हुन् ।
नेपालीलाई नेकपा एमालेका उपमहासचिव एवं केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख पुथ्वी सुब्बा गुरुङ, एमाले सचिव एवं गण्डकी इञ्चार्ज पद्मा अर्याललगायतले स्वागत गरेका थिए ।
नेपालीले एमालेले मात्रै नेपालको समृद्धिको नेतृत्व लिन सक्ने पार्टी भएको बताए ।













प्रतिक्रिया