६ कार्तिक २०८३, शुक्रबार

नेपाल स्टक एक्स्चेञ्जको सीईओमा कार्की नियुक्त

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

मन्त्रिपरिषदको माघ १७ गतेको बैठकले कार्कीलाई सीईओ नियुक्त गरेको हो ।