
काठमाडौँ, २० माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ ।
साताको अन्तिम दिन १४.६० अंकले घटेर नेप्से २८७६.७४ अंकमा अडिएको छ ।
आजको विभिन्न कम्पनीको डेढ करोड बढी कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड बढीको कारोबार भएको छ ।
नेप्से घटे पनि कारोबार रकम भने बढेको हो ।















प्रतिक्रिया