१८ कार्तिक २०८३, बुधबार

इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ माघ । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन भएको छ ।

विप्लव माओवादी निकट विद्यार्थी संगठनले मूल्य वृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

वुधबार काठमाडौँ त्रिचन्द्र क्‍याम्पस अगाडि पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्‍दै सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

सरकारले मंगलबार रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो ।