
काठमाडौँ, १९ माघ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ ।
वुधबार भक्तपुरको एक पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।
बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल हुने एजेण्डा तय भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
त्यस्तै, बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ ।












प्रतिक्रिया