
काठमाडौँ, १८ माघ । सर्वोच्च अदालतले आफ्नो सेवालाई माघ २८ गतेसम्म स्थगित गरेको छ ।
अदालतले कोरोना भाइरस संक्रमणका कारण आफ्नो सेवालाई माघ २८ गतेसम्मलाई स्थगन जारी राखेको हो ।
मंगलबार बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो ।












प्रतिक्रिया