६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा १९ अंकको वृद्धि, साढे ६ अर्ब बढी कारोबार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) १९ अंकले बढेको छ ।

सोमबार १३ अंकले घटेको नेप्से मंगलबार १९.२९ अंकले बढेर २८९१.३४ बिन्दुमा अडिएको हो ।

आजको दिनमा विभिन्न कम्पनीका १ करोड २१ लाख बढी कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड बढीको कारोबार भएको छ ।