
सुर्खेत, १८ माघ । कर्णाली प्रदेशमा सरकार र प्रतिपक्ष दल नेकपा एमालेबीच ७ बुँदे सहमति भएको छ ।
एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै संसद अवरुद्ध गर्दै आएको थियो ।
संसदको गतिरोध खुलाउन दुई पक्षबीच ७ बुँदे सम्झौता भएको हो ।
यस सहमितसँगै अब एमालेले संसद बैठक सञ्चालनमा अवरोध नगर्ने भएको छ ।
यस्तो छ सहमतिः













प्रतिक्रिया