
काठमाडौँ, १७ माघ । नेकपा एमालेले माघ १९ गते पार्टीको सचिवालय बैठक आह्वान गरेको छ ।
सोमबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले माघ १९ गते सचिवालय बैठक बोलाउने निर्णय गरेको हो ।
एमालेले स्थानीय तहको निर्वाचन मिति तत्काल घोषणा सरकारलाई दवाव दिइरहेको छ ।












प्रतिक्रिया