१९ कार्तिक २०८३, बिहिबार

एमसीसी पारित नगर्न भीम रावलले लेखे खुला स्मृति पत्र (पत्रसहित)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ माघ । नेकपा (एमाले)का नेता भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) सम्झौता अनुमोदन नगर्न प्रधानमन्त्री, सभामुख तथा सरोकारवालाहरु समक्ष आग्रह गरेका छन् ।

सोमबार नेता रावलले खुला स्मृति पत्र लेख्दै यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुला स्मृति पत्र सार्वजनिक गर्दै एमसीसी सम्झौता राष्ट्र हितमा नरहेको बताउँदै संसदबाट अनुमोदन नगराउन ध्यानाकर्षण गराएका हुन् ।

देशको सार्वभौमिकतामाथि नै प्रश्न उठ्ने भन्दै सम्झौता पारित नगर्न रावलले आग्रह गरेका छन् ।

यस्तो छ रावलको पत्रः