
काठमाडौं, १५ माघ। स्थानीय तह निर्वाचन मिति घोषणाका विषयमा सत्ता गठबन्धनको बैठकमा शनिबार बिहान कुनै निर्णय हुन सकेन।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताबीच छलफल भएको थियो।
स्थानीय तहको निर्वाचन मिति घोषणाबारे कुनै सहमति हुन नसकेपछि दिउँसो ४ बजे फेरि बैठक बस्नेगरी सकिएको हो।











प्रतिक्रिया