६ कार्तिक २०८३, शुक्रबार

सिटिजन्स बैंक इन्टरनेशनलको होलिडे र इभिनिङ काउन्टर बन्द

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले आफ्नो होलिडे र इभिनिङ काउन्टर बन्द गरेको छ ।

पछिल्लो समय पुनः फैलिरहेको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै बैंकले बिदाको दिन र बैंकिङ समयपछि प्रवाह गर्दै आएको सेवा होलिडे र इभिनिङ काउन्टर बन्द गरेको जनाएको छ ।

बैंकले बुधबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त सेवा बन्द रहने जनाएको छ । सेवा बन्द रहँदा ग्राहकवर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।