६ कार्तिक २०८३, शुक्रबार

शेयर बजारमा १० अंकको गिरावट

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ माघ । शेयर बजारमा मंगलबार १० अंकको गिरावट आएको छ ।

सोमबार साढे २९ सय पुगेको नेप्से परिसुचक मंगलबार १०.७८ अंकले घट्दै २९३६.६६ मा झरेको छ ।

त्यस्तै आजको दिन विभिन्न कम्पनीका १६ करोड कित्ता शेयर किनबेच हुँदा करिब साढे ८ अर्बको कारोबार भएको छ ।