६ कार्तिक २०८३, शुक्रबार

नेप्से परिसूचक २० अंकले बढ्यो, करिब ८ अर्बको कारोबार

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) २० अंकले बढेको छ ।

आइतबार २९ सयको लाइन क्रस गरेको नेप्से आज २०.६९ ले बढेर २९४७.४४ बिन्दुमा अडिएको छ ।

आजको दिनमा विभिन्न कम्पनीका करिब साढे १४ करोड शेयर कित्ता किनबेच हुँदा ९ अर्ब ९० करोड बढीको कारोबार भएको छ ।