
काठमाडौं, ३० पुस। निर्वाचन आयोगले स्थानीय तह चुनावको मिति माघ पहिलो साता घोषणा गर्ने तयारी थालेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मुख्य दलका नेतासँग छलफल गरी समयमा निर्वाचन गर्नका लागि माघ पहिलो साता मिति तय भइसक्नुपर्ने बताएका थिए।
सोहीअनुसार आयोगले तयारी थालेको बताइएको छ।











प्रतिक्रिया