काठमाडौं, २९ पुस। धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा विहीबार बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पहिरोमा तीन जना पुरिएको खबर आएपछि उद्धारको लागि टोली परिचालन गरिएको छ। चालक, सहचालक र बाटो समितिका एक जना पुरिएको खबर प्रहरीकहाँ पुगेको छ।











प्रतिक्रिया