८ कार्तिक २०८३, आइतबार

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ पुस । सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।

कोरोना भाइरसको संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिने भएको हो । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसीले विद्यालयहरुमा हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको हो ।

त्यस्तै, अभिभावकहरुलाई पनि आफ्ना बालबालिकाहरु विद्यालय नपठाउन आग्रह गरिएको छ ।