३ मंसिर २०८३, बिहिबार

एमाले अध्यक्ष ओली निवासमा प्रधानमन्त्री देउवा, सदनको अवरोध हटाउन आग्रह

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ पुस। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिनिधि सभामा जारी अवरोध हटाउन आग्रह गरेका छन्।

शनिबार विहान ओलीको भक्तपुर बालकोटस्थित निवासमा पुगेका प्रधानमन्त्री देउवाले त्यस्तो आग्रह गरेका हुन्। शुक्रबार मात्र सत्ता समन्वय संयन्त्रको बैठकको निर्णयअनुसार ओलीलाई भेट्न देउवा बालकोट पुगेका थिए।