
काठमाडौं, २४ पुस। नेपाल प्रहरीकी बरिष्ठ उपरिक्षक (एसएसपी) पूजा सिंहको नायव महानिरिक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस भएको छ।
शुक्रबार बसेको बढुवा सिफारिस समितिले सिंहलाई नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ डीआईजीमा बढुवाका लागि सिफारिसि गरेको हो।
उनी हाल डीआईजी मध्यमा एक मात्र महिला हुनेछिन्।












प्रतिक्रिया