
काठमाडौं, २३ पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्ला नेतृत्वहरू सकेसम्म सहमति र समझदारीका आधारमा चुन्न निर्देशन दिएका छन्।
६३ जिल्लाको अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन र सम्बोधन गर्दै ओलीले त्यसो भनेका हुन्। शुक्रबारदेखि एमालेका जिल्ला अधिवेशनहरू सुरु भएका छन्।
केन्द्रीय निर्देशनअनुसार जिल्लाका अधिवेशन सम्पन्न हुन गइरहेको छ।











प्रतिक्रिया