६ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती’ मा अब राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङबाट प्रसा लोड गर्न सकिने भएको छ ।

खल्तीले राष्ट्रिय वाणिज्य बैंकसँग यससम्बन्धी सम्झौता समेत गरिसकेको छ । सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई बैंकको मोबाइल बैंकिङ एपमार्फत खल्तीमा पैसामा राख्न सम्भव बनाएको छ ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंककाग्राहकहरूले अब खल्ती वालेटमा विनाझन्झट पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन् ।