८ कार्तिक २०८३, आइतबार

माओवादीको बन्दसत्र आइतबार १ बजेसम्म स्थगित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गतको बन्दसत्र स्थगित भएको छ ।

शनिबार राति नै निर्वाचनका कार्यक्रम सार्वजनिक भए पनि आइतबार दिउँसो १ बजेसम्मका लागि बन्दसत्र स्थगित भएको एक नेताले जनाएका छन् ।