६ कार्तिक २०८३, शुक्रबार

शेयर बजार १२ अंकले बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । केही दिनदेखि ओरालो लागेको शेयर बजार आज साताको अन्तिम दिन १२ अंकले बढेको छ ।

मंगलबार, वुधबार र आज बिहीबार गरी १५० अंकभन्दा धेरैले बढेर २५२० को बिन्दुमा बजार अडिएको छ ।

आजको दिनमा विभिन्न कम्पनीका करिब ८३ लाख कित्ता शेयर किनबेच हुँदा साढे ४ अर्ब बराबरको कारोबार भएको छ ।